ललिता निवास काण्डबारे सिटिजन्स बैंकको स्पष्टोक्ती « Arthapath.com
१ फाल्गुन २०७६, बिहीबार

ललिता निवास काण्डबारे सिटिजन्स बैंकको स्पष्टोक्ती



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा यस सिटिजन्स बैंक इन्टरनेसनलको नाम जोडेर केहि संचार माध्यमद्वारा सम्प्रेषित समाचारप्रति बैंकको ध्यानाकर्षण भएको छ । यस बैंकले ललिता निवासको कुनै जग्गा धितो राखेर कर्जा प्रबाह नगरेको दावी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्