रोटरी र सिद्धार्थ ईन्स्योरेन्सबीच सम्झौता « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

रोटरी र सिद्धार्थ ईन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स र रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य कार्यसम्वन्धी सम्झौता भएको छ । रोटरीले सञ्चालन गरेको साक्षरता कार्यक्रमका लागि सिद्धार्थ ईन्स्योरेन्स रोटरीलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रोटरीका सदस्य वीमितलाई संस्थागत छुट प्रदान गर्नेछ ।


सम्झौता पत्रमा सिद्धार्थ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट गर्भनर किरणलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्