भारत हुँदै तेस्रो मुलुक नजान भारत स्थित नेपाली राजदूतावासको अनुरोध « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

भारत हुँदै तेस्रो मुलुक नजान भारत स्थित नेपाली राजदूतावासको अनुरोध



वैदेशिक रोजगारीका लागि जाने कैयन नेपाली भारतीय विमानस्थलबाट पनि जाने गरेका छन्। भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाँदा विभिन्न समस्यामा पर्ने गरेको खबर समय समयमा आउँछ। यस्तो समस्या निकै नै बढेपछि केही समय अघि भारतको बाटो हुँदै तेस्रो मुलुक जाँदा NOC अनिवार्य गरेको थियो। 

यस्तो व्यवस्था ल्याउँदा ल्याउँदै पनि नेपालीहरूले भारतीय विमानस्थल प्रयोग गर्दै आइरहेका छन्। यसो भएपछि पुन: सूचना निकाल्दै भारतको बाटो भएर अन्य गन्तव्य मुलुक नजान दूतावासले आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस्