सैन्य अभ्यासले हवाई सेवा प्रभावित « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

सैन्य अभ्यासले हवाई सेवा प्रभावित



काठमाडौं । त्रिभुवन विमानस्थलको उड्डयन कार्यालयका अनुसार मौसम र सैन्य अभ्यासका कारण मंगलबार तय भएका आन्तरिक उडानको तालिका प्रभावित भएको छ ।

विमानस्थल कार्यालयका अनुसार बिहीबारै महाशिवरात्रीको लागि सेनाको अभ्यासले पनि २ घण्टा विमानस्थलमा ‘नोटाम’ जारी भएको गरिएको थियो ।

काठमाडौँनजिकै सिमराको आकाशमा कयौँ जहाजहरु विमानस्थलमा ओर्लन अनुमति नपाएर फन्को मारेका र्मायै छन ।

यसपटक फागुन ९ गते शिवरात्रि परेको छ । शिवरात्रिमा सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि र प्याराजम्प गर्छ। दिउँसो २ बजेदेखि अपरान्ह पौने ५ बजेसम्म रिहर्सलको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्