अनिश्चितकालका लागि नेकपाको प्रशिक्षण कार्यक्रम स्थगित « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

अनिश्चितकालका लागि नेकपाको प्रशिक्षण कार्यक्रम स्थगित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै स्थगित गरिएको हो । विश्व स्वास्थ्य संगठनले नेपालमा कोारोनाको उच्च जोखीममा रहेको भन्दै नेकपाले कार्यक्रम स्थपगित गरेको जनाएको छ ।

भेला तथा प्रशिक्षणमा प्रदेश १ का १४ जिल्लाबाट सचिवालय सदस्यहरुको सहभागिता रहने कार्यक्रम रहेको थियो । प्रशिक्षण कार्यक्रममा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्