स्प्राईटको समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” « Arthapath.com
२९ फाल्गुन २०७६, बिहीबार

स्प्राईटको समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ”



काठमाडौं । स्प्राईटले समर क्याम्पेन “स्प्राईट लगाउँ, प्यास बुझाउँ” को टिभीसी सार्वजनिक गरेको छ । गर्मीको आगमनसँगै स्प्राईटले उपभोक्ताहरुलाई शीतल राखेर घामको तापमा पनि स्प्रष्टसंग सोच्न सक्ने अल्टिमेट रिफ्रेसरको रुपमा आफूलाई प्रस्तुत गर्दै आएको छ ।

टिभीसीका बारेमा कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले भने, “हामी सबैले चुनौतिपूर्ण व्यक्तिहरु भेटेका हुन्छौं जसले कहिलेकाहिँ हाम्रो धैर्यताको जाँच गर्दछन् । स्प्राईट जहिले पनि एक रिफ्रेसिङ्ग पेय पदार्थको रुपमा परिचित छ जसले हामीलाई शान्त राख्न मद्दत गर्दछ । तसर्थ जब परिस्थीतिमा समस्या उत्पन्न हुन्छ र हाम्रो धैर्यताको जाँच हुन्छ, तब चिसो स्प्राईट पिउनुहोस् र आफुलाई शान्त राख्नुहोस् ।”


प्रतिक्रिया दिनुहोस्