पूर्वी नाकामा अलपत्र नेपाली « Arthapath.com
१० चैत्र २०७६, सोमबार

पूर्वी नाकामा अलपत्र नेपाली



सुरुङ्गा । पूर्वी नाकास्थित मेची पुलमा अलपत्र परेका नेपाली । मन्त्रिपरिषद्को निर्णयानुसार सोमबार बिहान १० बजेदेखि सीमा नाका बन्द भएपछि तीन सय नेपाली पूर्वी नाका काँकरभिट्टामा अलपत्र परेका छन् । तस्वीरः सुरेन्द्र भण्डारी÷ रासस


प्रतिक्रिया दिनुहोस्