विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग

रामपुर । लक डाउनको मारमा परेका दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्ने रामपुर नगरपालिकाका दस घरपरिवारलाई इस्लामिक सक्रिय युवा समाज रामपुरले दाल, चामल, च्युरा, तेल र नुनलगायतका खाद्यान्न सामग्री सहयोग गर्दै । तस्वीर: सुशीला रेग्मी÷रासस