शिकारीको पासोमा परेर बाँकेमा १ जना गम्भीर घाइते « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

शिकारीको पासोमा परेर बाँकेमा १ जना गम्भीर घाइते



बाँके । जिल्लाको कोहलपुरस्थित सामुदायिक वनमा शिकारीले थापेको पासोमा परी एक जना गम्भीर घाइते भएका छन् ।

कोहलपुर नगरपालिका –७, लखनाका ठाकुर थारू गएराति चोर शिकारीले थापेको पासोमा परी घाइते भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।रासस


प्रतिक्रिया दिनुहोस्