सेञ्चुरी बैंकका बुधबार यी शाखा खुला हुने « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

सेञ्चुरी बैंकका बुधबार यी शाखा खुला हुने



काठमाडौं । कोरोना भाइसरको संक्रमणका कारण बैंकहरुको शाखाहरु आंसिकरुपमा खुल्ला हुँदै आएका छन । नेपाल राष्ट्र बैंकले कोरोनाको संक्रमण बढ्न नदिन कम कर्मचारीबाट बैंकिङ सेवा दिन आग्रह गरेको छ । यसै सन्र्दभमा सेञ्चुरी बैंकले बुधबार यी शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्