सिटिजन लाईफको नयाँ बोनसदर सार्वजनिक « Arthapath.com
४ मंसिर २०७७, बिहीबार

सिटिजन लाईफको नयाँ बोनसदर सार्वजनिक



काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले न्यूनतम प्रतिहजार २५ रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ । गत कार्तिक २५ गते बीमा समितिबाट स्वीकृत भएको नयाँ बोनसदर आज सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्