अरुण भ्यालि जलविद्युतको ५ प्रतिसत बोनस, १ बराबर ० दसमलव ५ प्रतिसत हकप्रद « Arthapath.com
१४ मंसिर २०७७, आईतवार

अरुण भ्यालि जलविद्युतको ५ प्रतिसत बोनस, १ बराबर ० दसमलव ५ प्रतिसत हकप्रद



काठमाडौं । अरुण भ्यालि जलविद्युत कम्पनीले सेयरधनीलाई ५ प्रतिसत बोनस सेयर दिने बताएको छ । कम्पनीको आव २०७६÷०७७ को नाफाबाट ५ प्रतिसत बोनस सेयर र कर समायोजनको लागी ०.२६३ प्रतिसत नगद लाभांस प्रश्ताप पारित गरेको छ ।

कम्पनीले सेयरधनीलाई १ः०.५ प्रतिसत कहप्रद सेयर दिने बताएको छ । कम्पनीको आइतबार बसेको संचालक समिति बैठकले साधारणसभाबाट पारित भएपछि बोनस तथा हकप्रद जारी गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्