नेशनल लाइफको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त, बीमा समितिको स्वीकृतका लागि प्रस्ताव पठायो « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

नेशनल लाइफको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त, बीमा समितिको स्वीकृतका लागि प्रस्ताव पठायो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्न सिफारिस गरेको छ । इन्स्योरेन्सको संचालक समिति बैंठकले खत्रीलाई सीईअाे नियुक्ती गर्न बीमा समितिसँग सैद्धान्तिक सहमतीकाे लागी पठाएकाे हाे । खत्री कामु सीईओ रहेकाा छन ।

तर, खत्रीलाई सीईओमा नियुक्त गर्न सैद्धान्तिक सहमतीकाे लागी बीमा समितिमा स्वीकृतिका लागि पस्ताव पठाएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरतबहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिएको छ । खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमामा करियर सुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्