ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप « Arthapath.com
८ भाद्र २०७९, बुधबार

ग्लोकल टिन हिरो २०२२ मा डिशहोमको पार्टरसिप



काठमाडौं । नेपाल भरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदरगर्दै र उनिहरुको प्रतिभा र उत्साहलाई प्रेरित गर्न आयोजनागरिने ग्लोकल टिन हिरो नेपालको आठौँैंसंस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।

नेपाल भर बाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदनदिएकामध्ये ६ जनाप्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमापुगेका छन्। सेप्टेम्बर १, २०२२ सोल्टी होटलमा हुनेसम्मेलन र अवार्ड कार्यक्रममार्फत ग्लोकल टिन हिरो२०२२ नेपालबिजेताको नाम घोषणा गरिनेछ ।

वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छन्ः

  • आशिषशाह, धनुषा, शिक्षाप्राविधिक
  • विमर्ष पौडेल, चितवन, चलचित्रनिर्माता
  • दर्शना रिजाल, मोरङ, महिलाअधिकारकर्मी
  • निश्चल सिंह विष्ट, अछाम, इकोप्रेनेउर
  • राहुल रञ्जन शाह, धनुषा, खगोल विज्ञान प्रेमी
  • सृजनागौतम, मोरङ, सामाजिककार्यकर्ता


प्रतिक्रिया दिनुहोस्