नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा प्रेम शर्मा पौडेल नियुक्त भएका छन् ।

साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेलाई नियुक्त गरेको हो । कम्पनीले पौडेललाई साउन २५ गतेबाट लागु हुने गरी नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्