सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्कासन गर्न भएको छ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीलाई ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ २९ गते बोर्डले अनुमति दिएको हो । विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड छ ।

कम्पनीले आगामी १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ । अब कम्पनीले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्