प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने « Arthapath.com
१७ असार २०८२, मंगलबार

प्रभु महालक्ष्मी लाइफले बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने



काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीलम्ब शुल्कमा छुट दिने भएको छ ।

कम्पनीका नविकरण बीमाशुल्क भुक्तानी गर्नु पर्ने बीमालेखहरु मोहलत अवधि नाघि ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी पुष २७ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सूचारु गरेमा छुट दिने भएको हो । सो अवधि भित्र बीमालेख नविकरण गर्दा लाग्ने बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।

यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बीलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टी गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्