वोन्डर्स नेपालले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । वोन्डर्स नेपालले आइपीओ निष्कासन गर्ने भएको छ । काठमाडौँको कमलादीस्थित वोन्डर्स नेपालले आइपीओ जारी गर्ने भएको हो ।
कम्पनीको पुष २५ गते सम्पन्न वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आइपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०।८१ को वित्तीय विवरण समेत पारित गरेको छ ।