बुधबार ११ अन्तर्राष्ट्रिय उडान मार्फत नेपाली आउदै « Arthapath.com
२४ असार २०७७, बुधबार

बुधबार ११ अन्तर्राष्ट्रिय उडान मार्फत नेपाली आउदै



काठमाण्डौ – बुधबार नेपाली ल्याउन लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।


आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली स्वदेश फकदै छन ।


आज केही समयअघि यूएई र कतारको दोहाबाट नेपाली लिएरे जहाज काठमाण्डौ आइपुगेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् ।
हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् ।

आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।


प्रतिक्रिया दिनुहोस्