एनबि क्यापिटलले माग्यो विभिन्न तहमा कर्मचारी, आश्विन ७ गतेसम्म फारम भर्ने म्याद « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

एनबि क्यापिटलले माग्यो विभिन्न तहमा कर्मचारी, आश्विन ७ गतेसम्म फारम भर्ने म्याद



काठमाडौं । नेपाल बंगलादेश क्यापिटल लिमिटेडले विभिन्न ४ तहमा कर्मचारी मागेको छ । कम्पनीले आइतबार एक सूचना निकालेर १ मर्चेन्ट बैंकिङ हेड, एक चाटर्ड एकाउन्टेनसहित अफिसर र असिष्टेन लेवलमा कर्मचारी माग गरेको हो । (हेर्नुहोस विज्ञापनसहित)


प्रतिक्रिया दिनुहोस्