कोरोनाको विच मेरो माइक्रोफाइनान्समा जागिर खुल्यो, कात्तिक ४ गतेभित्र आवेदन दिन सकिने

काठमाडौं । कोरोनाको विच मेरो माइक्रोफाइनान्समा लघुवित्त वित्तिय संस्थाले कर्मचारी मागेको छ । माइक्रोफाइनान्सले विभिन्न पदमा जाखिर खोलेको हो ।
संस्थाले विभिन्न तीन पदका लागि कर्मचारीको माग गरेको छ । मंगलबार एक दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरी संस्थाले शाखा प्रबन्धकका लागि केही, कनिष्ठ सहायकका लागि केही र कनिष्ठ प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले योग्यता पुुगेकाले निवेदकले कात्तिक ४ गतेभित्र कार्यालय समयमा आवेदन दिइसक्नुपर्ने जनाएको छ ।