महालक्ष्मी लाइफमा कर्मचारी आवश्यकता « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

महालक्ष्मी लाइफमा कर्मचारी आवश्यकता



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले बनेपा, मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका कर्मचारीले मङसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्