सालपा विकास बैंकले माग्यो कर्मचारी,यसरि दिनुहोस आवेदन ?

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । एक सुचना जारी गदै बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले जारी गरेको उक्त सुचनामा अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयोगी र बाइक राइडर पदका लागि कर्मचारी माग भएको छ ।
उक्त सुचना प्रकाशित भएको १५ दिन भित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
