लघुवित्तमा रोजगारीको अवसर, सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी « Arthapath.com
१२ पुष २०७८, सोमबार

लघुवित्तमा रोजगारीको अवसर, सामुदायिक लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागगेको छ । लघुवित्तले कनिष्ठ सहायकदेखि नायव व्यवस्थापक पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले एक सुचना जारी गदै नायव व्यवस्थापकमा २ जना, कनिष्ठ अधिकृतमा ९ जना, सूचना प्रविधि सुपरिवेक्षकमा १ जना र केही संख्यामा वरिष्ठ र कनिष्ठ सहायक कर्मचारी माग गरेको छ त्यस्तैगरि कम्पनिले कनिष्ठ सहायकमा केही प्रशिक्षार्थी कर्मचारी समेत माग गरेको छ ।


इच्छुक योग्यता पुगेका आवेदकले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन फारम कम्पनिको वेवसाइट http://www.samudayikbank.com.np/ मा गएर डाउनलोड गरि भरेर संस्थाको कार्यालय वा hr [email protected] मा गएर इमेल मार्फत पठाउन सक्ने लघुवित्तले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्