एन आईसी एशिया लघुवित्तमा कर्मचारी माग

काठमाडौं । एन आई सी एशिया लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
लघुवित्तले सहायक प्रमुखमा १, सहायक महाप्रबन्धकमा १ र बरिष्ठ प्रबन्धकमा १ गरी कुल ३ जना कर्मचारी माग गरेको हो ।
सो पदका लागि लघुत्तिले व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उतिर्ण गरी बैंक तथा वित्तिय संस्थामा काम गरेको अनुभव अनिवार्य हुनुपर्ने जनाएको छ ।