मिथिला लघुवित्तमा रोगजारीको अवसर, कसरि दिने आवेदन ? « Arthapath.com
२५ असार २०८२, बुधबार

मिथिला लघुवित्तमा रोगजारीको अवसर, कसरि दिने आवेदन ?



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले पाँचौ तहको लागि बरिष्ठ सहायक, सहायक चौथो तहको लागि सहायक,सहायक श्रेणी तेस्रो तहको लागि कनिष्ठ सहायक, सहायकमा केही संख्यामामा कर्मचारी माग गरेको छ । जसका लागि एसइई उत्तिर्ण देखि प्रविणपत्र उत्तिर्ण गरेको तथा लघुवित्तमा अनुभव लिएको देखि कम्प्युटर सम्बन्धी ज्ञान भएको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात (सम्पर्क सहितको ब्यक्तिगत विवरण, नागरिकता तथा शैक्षिक योग्यताको प्रमाणित, अनुभवको प्रमाणपत्र र हालसालै खिचिएको पासपार्ट ३ प्रति फोटो) संकलन गरी कम्पनीको इमेल [email protected] वा वित्तीय संस्थाको केन्द्रिय कार्यालय मिथिला न.पा वडा ६ ढल्केवर धनुषामा आवेदन दिन सक्नेछन् ।

दरखास्त फारम वित्तीय संस्थाको केन्द्रिय कार्यालय तथा संस्थाको शाखा कार्यालय तथा वेब साईटबाट डाउनलोड गरी भर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्