ज्योती विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२५ श्रावण २०७९, बुधबार

ज्योती विकास बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । ज्योती विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । यस कम्पनीले विभीन्न पदमा लागि कर्मचारी माग गरेको हो ।

ज्योती विकास बैंकले हेड सिनियर अफिसर १ जना, ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो ।
उपत्यका बाहिर म्यानेजमेन्ट ट्रेनि र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । यस पदका लागि स्नातक देखी स्नाकोत्तर उर्तिण हुनुपर्नेछ ।

इच्छुक व्यक्तीले भदौं ८ गतेसम्म कम्पनीको वेवसाईट www.merojob.com मार्फत दरखास्त दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्