महिला लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले २ पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले वरिष्ठ अधिकृत /अधिकृतमा २ जना र अधिकृत/कनिष्ठ अधिकृतमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता आइटी तथा कम्प्युटर साइन्समा स्नातक उत्तिर्णदेखि र अन्तर्राष्ट्रिय चार्टर्ड एकाण्टेन्सी संस्थाबाट सिए वा एसीसीए उत्तिर्ण गरेको हुनु पर्ने छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन ३० गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
थप जानकारीको लागिः