समता घरेलु लघुवित्तले माग्यो ठूलो सख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१४ बैशाख २०८०, बिहीबार

समता घरेलु लघुवित्तले माग्यो ठूलो सख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी मागेको हो ।

लघुवित्तले व्यवस्थापकीय अधिकृत तहमा ३ जना, साहायक अधिकृत,कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहयकमा ३ जना , अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत केही संख्यामा माग गरेको छ । सुपरभाइजर,बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक,प्रशिक्षार्थी केही संख्यामा मागेको हो । जसको लागि शैक्षिक योग्यता स्नातक तह देखि एसएलसि सम्म उत्र्तीण गरेका तथा विभिन्न बैंक तथा वित्तीय संस्गामा अनुभवि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २९ गते सम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्