वीन नेपाल लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
३ जेष्ठ २०८०, बुधबार

वीन नेपाल लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले केही सख्यामा कर्मचारी मागेको छ । कम्पनीले केन्न्द्रीय कार्यालय तथा शाखा कार्यालयको लागि व्यावस्थापकिय (बरिष्ठ प्रबन्धक) र सहायक, शिक्षर्थी कनिष्ठ सहायक पदको लागि कर्मचारी मागेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता एलएलसी देखि स्नातक तह उर्तिण गरेको र वरिष्ठ प्रवन्धकको लागि लघुवित्तमा अधिकृत पदमा ५ वर्ष अनुभव भएको उम्मेदरले आवेदन दिन सक्नेछ । साहायक र शिक्षर्थी कनिष्ठ सहायकको लागि कम्प्युटर सम्बन्धी सामान्य ज्ञान र लघुवित्तको बारेमा सामान्य जानकारी भएको उम्मेदरले आवेदन दिन सक्नेछ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्य कागजात संकलन थरी सूचना प्रकाशन भएको मितिबाट १५ दिनभित्र कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्