आरबिबि मर्चेन्टमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२८ जेष्ठ २०८०, आईतवार

आरबिबि मर्चेन्टमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठूलो पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले म्यानेजरमा १ जना, डिपुटी म्यानेजरमा १ जना, सहायक म्यानेजरमा १ जना, अफिसरमा १ जना र जुनियर सहायकमा ३ जना कर्मचारी मागेको हो । जसका लागि प्लस टु उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी अबको १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्