मानुषी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
११ असार २०८२, बुधबार

मानुषी लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले तीन पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशन गर्दै शाखा प्रमुख ३ जना , सहायक ३ जना, कनिष्ठ सहायक पदमा ५ जना गरी जम्मा २० जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता एसएलसी देखि स्नातक तहसम्म उत्तीर्ण गरी १ वर्ष देखि तीन वर्ष सम्मको कार्यअनुभव भएको उम्मेदवरलाई मान्यता दिनेछ ।

योग्यता पुगको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सुचना प्रकाशन भएको दिनबाट १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय वा वेबसाइटमार्फत आवेदन पेश गर्नसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्