एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ जिल्लाका शाखाका लागि कर्मचारी मागेको हो ।

कम्पनीले ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय सस्थामा अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ३१ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्