सिवाईसी लघुवित्तले माग्यो २६८ जना कर्मचारी, आवेदन दिने तीन दिन मात्र बाँकी « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

सिवाईसी लघुवित्तले माग्यो २६८ जना कर्मचारी, आवेदन दिने तीन दिन मात्र बाँकी



काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्थाको रोजगारीको अवसरमा आवेदन दिन तीन दिन मात्र बाँकी रहेको छ ।

कम्पनीले असार ३१ गतेदेखि १२ पदका लागि २६८ जना कर्मचारी माग गरेको थियो । जसमा साउन २० गतेसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले बरिष्ठ प्रबन्धकमा २ जना, प्रबन्धकमा १ जना, सहायब प्रबन्धक २ जना, बरिष्ठ अधिकृत २ जना, अधिकृतमा ७ जना, कनिष्ठ अधिकृतमा २३ जना, कनिष्ठ अधिकृत १ जना, करिष्ठ अधिकृत ३४ जना, सहायकमा ३९ जना, सहायकमा ३ जना, कनिष्ठ सहयाकमा ४५ जना, सहायक प्रशिक्षार्थीमा ९४ जना, कृषि प्राविधिकमा ५ जना, पशु प्राविधिक ५ जना र अनमि ५ जना कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्