इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका ४ पदको लागि कर्मचारी माग गरेको हो ।

संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत १ जना, वरिष्ठ अधिकृत १ जना, कनिष्ठ अधिकृत दुई र अधिकृतमा २ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि शैक्षिक योग्यता स्नाकोत्तर तह देखि स्नातक तहसम्म अध्यन गरेको र बैंक तथा वित्तीय संस्थामा कार्य अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेको इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट www.infinitylbsl.com.np मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्