गणपति लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१९ श्रावण २०८०, शुक्रबार

गणपति लघुवित्तमा रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले शादा प्रबन्धक र प्रशिक्षार्थी पदको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि एसएलसि देखि स्नातक उत्तीर्ण गरी विभिन्न संघ संस्थामा शाखा प्रबन्धक भई कार्य गरेकोलाई प्रथामीकता दिनेछ । साथै, प्रशिक्षार्थी पदको लागि कम्प्युटर सम्बन्धी ज्ञान भएको र सवारी साधन अनुमति पत्र भएको उम्मेद्वारलाई प्रथामिकता दिनेछ ।

योग्यता पुगेको इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी भदौ १ गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्