सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२४ श्रावण २०८०, बुधबार

सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सिटिजन्स बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रदेश म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, लेगल डिपार्टमेन्ट, आइटी रिक्स डिपार्टमेन्ट र बैंकले डिजिटल बैंकिङ यूनिट अन्र्तगतका लागि विभिन्न पदका लागि केहि संख्यामा कर्मचारी मागेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेसम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्