युनिक नेपाल लघुवित्तले ५० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१२ भाद्र २०८०, मंगलवार

युनिक नेपाल लघुवित्तले ५० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै ५० जना कर्मचारी मागेको हो ।

कम्पनीले प्रशिक्षार्थी सहायक अधिकृतमा १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकमा ४० जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाण पत्र तह देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ३१ गते भित्र कम्पनीको केन्द्रिय कार्यालय वा शाखा कार्यालय वा इमेल मार्फत आवेदन दिन सकिनेछ ।

थप जानकारीको लागिः


प्रतिक्रिया दिनुहोस्