सानिमा बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ७ पदमा ठुलो संख्याका लागि कर्मचारी मागेको हो ।
बैंकले हेड लेगल अन्तर्गत डेपुटी म्यानेज र सिनियर म्यानेजर, आइएस अन्तर्गत जुनियर अफिसर र सिनियर अफिसर, डाटावेस एडमिनिष्ट्रेटर अन्तर्गत सिनियर असिस्टेन्ट र सिनियर अफिसर, जाभा प्रोग्रामर अन्तर्गत सिनियर अफिसर, आइटी असिस्टेन्ट अन्तर्गत जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्ट, असिस्टेन्ट अन्तर्गत जुनियर असिस्टेन्ट र सिनियर असिस्टेन्ट माग गरेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २७ गतेसम्म कम्पनीको बेवासाइट मार्फत आवेदन दिन सकिनेछ ।
