राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
१ आश्विन २०८०, सोमबार

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो ।

कम्पनीले सातै प्रदेशका विभिन्न शाखाहरुका लागि करारमा ३० जना कर्मचारी माग गरेको छ । जसमा शैक्षिक योग्यता मेकानिकल इन्जिनियरिङ्गमा स्नातकदेखि कक्षा आठ पाससम्मको माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १५ गते भित्र बैंकको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्