गणपति लघुवित्तले माग्यो नायब सीइओ, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३ आश्विन २०८०, बुधबार

गणपति लघुवित्तले माग्यो नायब सीइओ, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत माग गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कार्यकारिणी श्रेणीका लागि नायब सीइओ माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको र लघुवित्त संस्थाको ब्यवस्थापकिय तहमा रहि कम्तिमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असोज १ गते) ले १५ दिन भित्र इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्