सिद्धार्थ बैंकमा रोजगारीको अवसर « Arthapath.com
७ आश्विन २०८०, आईतवार

सिद्धार्थ बैंकमा रोजगारीको अवसर



काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले सिभिल इन्जिनियर अन्तर्गत सिनियर अफिसरमा १ जना र अफिसरमा १जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १६ गते भित्र कम्पनीको बेवसाइट https://www.siddharthabank.com/career/ मार्फत आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्