एनआईएमबि एस क्यापिटलमा रोजगारीको अवसर « Arthapath.com
१७ आश्विन २०८०, बुधबार

एनआईएमबि एस क्यापिटलमा रोजगारीको अवसर



काठमाडौँ । एनआईएमबि एस क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले रिसर्च एनालिष्टका लागि ३ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता व्यवस्थापन, अर्थशास्त्र तथा फाइनान्सबाट एमबिए, बीबीए, स्नातकोत्तर र स्नातक गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको बेवसाइट मार्फत असोज २४ गते भित्र आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्