नाडेप लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले कर्मचारीले माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले अधिकृत/सहायक अधिकृत (आन्तरिक लेखापरीक्षण) मा केहि संस्थामा र सहायक अधिकृत (सूचना प्रविधि) मा १ जना कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर ६ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
