नेपाल आयल निगमले माग्यो ठुलो संख्यामा कर्मचारी « Arthapath.com
१५ मंसिर २०८०, शुक्रबार

नेपाल आयल निगमले माग्यो ठुलो संख्यामा कर्मचारी



काठमाडौं । नेपाल आयल निगमले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

कम्पनीले आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।

खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्