ज्योति विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै चार्टर्ड एकाउन्टेटका लागि कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जनवरी २४ भित्र अनलाईन मार्फत आवेदन दिन सकिनेछ ।
