विभिन्न पदका लागि प्रभु बैंकले माग्यो कर्मचारी « Arthapath.com
९ बैशाख २०८१, आईतवार

विभिन्न पदका लागि प्रभु बैंकले माग्यो कर्मचारी



काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

एक सूचना जारी गर्दै बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको छ । सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेकुरीटी अफिसर र च्याटर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।

तर, यी पदहरुका लागि कति संख्या भन्ने उल्लेख गरेको छैन । इच्छुक योग्य उम्मेदवारहरुले आवेदन दिन सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस् सूचना


प्रतिक्रिया दिनुहोस्