भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा के होला ? « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा के होला ?



काठमाडौं । फेरी भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको हो ।

आईओसीले बिहीबार पठाएको नयाँ मूल्य सूचीमा डिजेल प्रतिलिटर ११ रुपैयाँ र पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । नेपाल आयल निगमले अहिलेसम्म पेट्रोलियम मूल्य घटाउने बारे कुनै सूचना प्रकाशित गरेको छैन ।

आईओसीलाई १५ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्