गल्छी–रसुवागढी सडक स्तरोन्नतीका लागि २ अर्ब ५६ करोड

काठमाडौं । सरकारले गल्छी–रसुवागढी सडक स्तरोन्नतीका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।