जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित ३ दिन आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरिएकोे छ ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा बिस्तृत तालिम प्रदान गरिएको थियो ।

सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंशी बीमाको बारेमा समेत जानकारी दिएको थियो । ३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्